कोरला नाकाको निरीक्षण गर्न मुस्ताङ पुगे दुई मन्त्री

बागलुङ– नेपाल सरकारका दुई मन्त्रीले कोरला नाका मुस्ताङको निरीक्षण गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका गरेका हुन् । उनीहरु हेलिकोप्टर मार्फत नाकामा पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए । मन्त्री सँगै परराष्ट्र … Continue reading कोरला नाकाको निरीक्षण गर्न मुस्ताङ पुगे दुई मन्त्री